72
Shares
नयाँ दिल्ली, एजेन्सी । विश्व बैंकको अगामी अध्यक्ष भारतीय मुलको निवासी अजय बंगा बन्ने निश्चित भएको छ ।
समाचार एजेन्सीका अनुसार भारतीय मूलका अजय बंगा आउदो जुन २ मा विश्व बंैकको अध्यक्षको पदभार सम्हाने छन् ।
६३ वर्षीय पुणे निवासी बंगाले दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजमा अर्थशास्त्र पढेका छन् र आफ्नो थप शिक्षा आईआईएम अहमदाबादमा पूरा गरेका थिए । उनले पेप्सीको, सिटि ग्रुप जस्ता कम्पनीहरूमा काम गरे र मास्टरकार्डमा १२ वर्ष बिताए पछि जनरल एट्लान्टिकमा सामेल भए, जसमा मास्टरकार्डको अध्यक्ष र सीईओको रूपमा एक दशकभन्दा बढी समय काम गरेको अनुभव हाँसिल गरिसकेका छन् । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन