जुनियर रेडक्रसको प्रदेश स्तरीय शिविर

80 Shares

रामएकवाल साह
रौतहट, २२ बैशाख । पाँचौ प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर नेपाल रेडक्रस सोसाईटी मधेश प्रदेशका रौतहट जिल्लाका केन्द्र गौरका श्री जुद्ध मा.वि.को सभाहलमा शुरु भएका छन् ।
कोभिडको समयमा रेडक्रस सोसाईटी जुनियर युवा सर्कलले गरेको कामको बारे प्रदेशिक अध्यक्ष फुलमहमद मिया प्रकाश पार्नु भयो ।
विपतको समयमा ब्लडको आवश्यकता परेकोमा ब्लड दिनु र लिनु मानवता धर्म रहेको हुनाले रक्तदान गर्नु हाम्रो मानवीय सेवा रहेको रौतहट जिल्ला अध्यक्ष राज किशोर प्रसाद यादवले बताए।
रेडक्रसलाई व्यवस्थित गर्न हामी सबैको कर्तव्य हुनाले आ–आफनो ठाउँमा रही विपत परेको बेलामा रक्तदान गर्न जीवनदान हो गौर नगरपालिकाका मेयर शम्भु साहले भने। जहाँ दुःख त्यहाँ रेडक्रसको अभियान रक्तदान जीवनदान, रेडक्रस अभियान मानव सेवाको कल्याण नारा बोकेको सात सिद्धान्तमा प्रतिपादित मानवता तटस्था, स्वाधिनता, ऐच्छिक सेवा एकता, विश्वयफता आधारित रेडक्रसले विश्वभरीमा चेतना जगाउने काम गरेको छ । स्वीजरलैड घर भएका रेडक्रसका जन्मदाता जा हेनरी डयूनले व्यापारको समयमा हिडेको व्यापारीले उक्त देशमा १६ घण्टा सम्म युद्ध नरसंहार भएका देखे पछि घाइते भएका मानवको ंहार भएका देखे पछि घाइते भएका मानवको छटपटको दृश्यले जा हेनरी डयुनाले छटपटाईरेहेका ति कलिला युवाहरुलाई उपचार गराउनमा सहयोग गरेकोमा वहाँको नाम अमर रहेको प्रशिक्षक उमेश मिश्रले बताए ।
मधेश प्रदेश स्तरीय दुई दिन सम्म चल्ने शिविरका अध्यक्षता फुल महमद मिया, सहजकर्ता, प्रशिक्षक उमेश मिश्र, कुनाल मिश्र, ज्योति झा, केन्द्रिय प्रशिक्षक रिमा महर्जन, दिक्षा पौडेलकै तत्वधानमा मधेश प्रदेशका विद्यालयहरुबाट छनौट भएका सात जिल्ला सप्तरी, सिरहा, महोत्तरी, बारा, रौतहट, पर्सा, सर्लाही जिल्लाबाट एक/एक शिक्षक र दुई जना छात्र छात्रा भाई बहिनिहरुले जुनियर युवा रेडक्रस सर्कलले उत्थानशील भविष्यका लागि जुनियर तथा युवा सरस्वतीकरण मनै देखि सेवा विश्वरेडक्रस दिवस ८ मईको दिन पारेर पाँचौ मधेश प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरका उदघाटन गौर नगर प्रमुख शम्भु साहले गरे ।
साथै स्वागत मन्तव्य धिरजय मिश्र र पूर्व अध्यक्ष नन्द किशोर झा, पत्रकार प्रेम चन्द्र झाले गर्नु भएको तथा उदघोषक मन्त्री धर्मेन्द्र सिंहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।