62
Shares
काठमाडौं, २४ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न कठनाईभएको बताएको बताएको छ ।
काठमाडौं महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिका भित्रका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि प्राधिकरणले सूचना जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने बताएको हो ।
महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरणसमेतको सहकार्यमा सिंहदरबार वरिपरि, पुतली सडक, कमलादी, ठमेल, एयर्पोर्ट माइतीघर लगायत पाटन दरबार क्षेत्रमा प्रयोगमा नरहेका तार हटाइ बंडलिंग गरिएको समेत प्राधिकरणले जानकारी गराएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन