78
Shares
काठमाडौं, २४ बैशाख । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि विवाहभोज गरेका छन् ।
सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्तिहरु उपस्थित रहेरहेका हुन् ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पती सहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत पार्टीमा उपस्थित थिए ।
सीमित मान्छेको उपस्थितिमा इन्दिरा र शरदले विवाह ‘सेलिब्रेसन’ गरेको छ । गायिका जोशी र फेसन डिजाइनर केडियाबीच २०७९ को जेठ ३१ गते विवाह भएको इन्दिराले प्रेम प्रस्ताव राखेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन