83
Shares
काठमाडौँ, २४ बैशाख । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ गत बिहीबार देखि सार्वजनिक प्रदर्शनमा आएको ३ दिनमा औसत परिवर्तन गरेको छ ।
फिल्म हेर्ने कतिपय दर्शकले फिल्मको क्लाइमेक्स प्रति असन्तुष्टि जनाएका थिए । त्यसैले निर्माण पक्षले अहिले फिल्मको क्लाइमेक्स परिवर्तन गरेको हो ।
दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेको निर्देशक रेनशा वान्तवा राईले बताएकी छिन् । फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहेका छन् ।
नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा मिसाएर यो फिल्म निर्माण भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन