72
Shares
जनकपुरधाम, २४ वैशाख । जनकपुरधामको प्रादेशिक अस्पतालमा काटेको विजुली एक घण्टापछि जोडिएको छ ।
विद्युत महसुस १ करोड २० लाख रुपैयाँ बाँकी नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले आज दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको थियो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले वैशाख महिना भित्र समाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता गरेपछि लाइन जोडेको प्राधिकरणका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन