81
Shares
काठमाडौंँ, २५ बैशाख । फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । रोहित अधिकारीको निर्माण रहने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछ ।
निर्माता अधिकारीले केही दिन अगाडि फिल्मको टिम मात्र सार्वजनिक गरेका थिए । अहिले भने नाम सार्वजकि गरिएको हो ।
सामाजिक बिषय बस्तुमा निर्माण हुने खगेन्द्र लामिछाने र अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझी मुख्य भूमिकामा रहनेछन् । अहिले विदेशमा रहेकी दिब्या फिल्मकै लागि केही समयमा नेपाल आउने बताइन्छ ।
भदौको पहिलो सातादेखि फ्लोरमा जाने फिल्म निर्माता अधिकारीले श्याम कँडेल र ओम अग्रवालसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन