71
Shares
वीरगञ्ज, २५ बैशाख । जिल्ला सम्नवय समिति पर्साका प्रमुख निरञ्जन कुमार सर्राफको पहलमा धोविनी गाउँपालिकाको तालाबन्दी खुलेको छ ।
उपाध्यक्ष मञ्जू देवीको नेतृत्वमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले विभिन्न माग राख्दै वैशाख ८ गते गाउँपालिका कार्यालयमा लगाएको तालाबन्दी जिल्ला सम्नवय समिति पर्साका प्रमुख सर्राफको पहलमा खुलेको हो ।
तालाबन्दीका कारण गाउँपालिकाको दैनिक प्रशासनीक एवम् सेवाग्राहीका कामकाज ठप्प भएको थियो ।
सम्पूर्ण कामकाज ठप्प भएको अवस्थामा दुवै पक्षसँग आवश्यक छलफल गर्दै उनीहरुलाई सहमतिमा ल्याएर तालाबन्दी खुलेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन