70
Shares
काठमाडौं, २५ बैशाख । त्रिभुवन विश्वविद्यालयको विद्यार्थीलाई कला, संस्कृति र सम्पदाबारे जानकारी गराउने उद्देश्यले आयोजित स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न भएको छ ।
संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजन र त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको सहकार्यमा सम्पन्न यस कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
सोही विद्यालयका सामाजिक विषय पढाउने शिक्षक र शिक्षिकाहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रममा कक्षा ९ र १० को पाठयक्रममा उल्लेखित विषयलाई समेत समेटेर नेपाली कला, संस्कृति र सम्पदाको महत्व एवं यसको उपादेयताको बारेमा बताइएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन