प्रहरीद्वारा ३७५ लिटर अवैध घरेलु मदिरा नष्ट

83 Shares

सर्लाही, २५ वैशाख । सर्लाही प्रहरीले ३७५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यलय, बहरथवाले नियन्त्रणमा लिएको २५ ग्यालिन मदिरा नष्ट गरेको हो ।
सोमवार विहान बरहथवा नगरपालिका वार्ड न. ५ स्थित खोलाको बालुवामा स्थानिय जनप्रतिनिधि तथा पत्रकारहरुको रोहवरमा उक्त परिमाण बराबरको मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यलय, बरहथवाले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्दा तथा गस्ती गर्दै गरेको क्रममा बिभिन्न मिति र समयमा उक्त अवैध घरेलु मदिरा बेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
नष्ट गरिएको अवैध मदिराको अन्दाजी बजार मुल्य १ लाख १२ हजार ५ सय रहेको प्रहरीले जनाएको छ । अवैध मदिरा उत्पादन तथा बिक्रि वितरण कार्यमा रोक लगाउन कडाईका साथका प्रहरीको सक्रियता बढाईएको ईलाका प्रहरी कार्यलय, बरहथवाका डिएसपि मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।