आदिवासी खेलकुदमा भूपेन्द्र गुरुङ अध्यक्षमा निर्वाचित

62 Shares

काठमाडौँ, २७ बैशाख । आदिवासी खेलकुद सङ्घ नेपालको प्रथम साधारण सभामा भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
साधारण सभाले भूपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नेपाल उमा कुङफु सङ्घका महासचिवसमेत रहेका भूपेन्द्र जर्मनीमा भएको वर्ल्ड मार्सल आर्टस गेम्स तथा इङ्गल्यान्डमा भएको युरोपियन च्याम्पियन सिपको स्वर्ण पदक विजेता रहेका छन् ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव र मीनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाएका हुन् ।
सदस्यमा शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ चयन भए ।साधारण सभाले नेपाल उमा कुङ्फु सङ्घका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनीत गरेको छ ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्याललगायतले बधाई सहित प्रमाणपत्र वितरण गरका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।