79
Shares
काठमाडौं, २७ बैशाख । कान्तिपुर फिल्म एकेडेमीको निर्माण पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को पहिलो चरणको छायांकन सकिएको छ ।
छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको हो । यो छायांकन सिरिजको लम्बाइ आठ घण्टा हुने जनाए ।
सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ । सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले सिरिजबाट डेब्यु गर्दै छन् ।
रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजलाई ‘लुट’ फेम्ड पुरुषोत्तम प्रधानले खिचेका छन् । सिरिजलाई नेपाली, हिन्दी र अंग्रेजी भाषाको ओटीटीमा रिलिज गरिने भएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन