भ्रष्टाचार नरोकियोस् भन्दै संयुक्त रुपमा सरकारलाई खबरदारी गर्ने

57 Shares

काठमाडौँ, २७ बैशाख । विद्यार्थी संगठनहरुले भ्रष्टाचार विरुद्धको अभियान नरोकियोस् भन्दै संयुक्त रुपमा सरकारलाई खबरदारी गर्ने भएका छन् ।
बिहीबार बिहान ८ बजे माइतीघर मण्डलामा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने भएका हुन् ।
सो प्रदर्शनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, जनमोर्चा निकट अखिल छैठौ, मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका विद्यार्थी संगठनहरु सहभागी हुने भएका छन् ।
एकीकृत समाजवादी निकट मोर्चा संगठनले भ्रष्टाचारीलाई कडा कारवाही गर्न माग गर्दै जनदबाब कार्यक्रम गर्ने भएको छ ।
सो संगठनले आज दिउँसो ३ बजे मातीघर मण्डलामा प्रदर्शन गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।