58
Shares
बारा, २७ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बाराको सिमरा स्थित रहेको पाँचतारे इच्छा होटेल प्रालिमा १० ५ छुट पाएका छन् ।
बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र होटेलबीच समझदारी भएसँगै ग्राहकले छुट पाउने भएका हुन् ।
समझदारी पत्रअनुसार सिटिजन्स बैंकका कार्डवाहकले होटेल इच्छामा १० ५ सम्म छुट पाउने भएको जनाए ।
यो सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले देशभरमा १ सय ८२ शाखा, १ सय ३९ एटिएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको हो
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन