54
Shares
विराटनगर, २७ वैशाख । नागरिकता सम्बन्धी माग गर्दै युवाहरु विराटनगरको सडकमा सुतेका छन् ।
जन्मसिद्ध अधारमा नागरिकता लिएका नागरिकका सन्तान नागरिकता सम्बन्धी कानुनको माग गर्दै विराटनगरको कोशी राजमार्गमा सुतेका हुन् ।
उनीहरुले तत्काल नागरिकता सम्बन्धी विधेयक पास गरी नागरिकता पाउने वातावरण बनाउन माग गरेको छ ।
नागरिकता नभएका कारण बाच्नकै लागि समस्या भएपछि सडकमा सुतेर आन्दोलन गर्नु परेको विराटनगर महानगरपालिका वडा नं. ८ का सागर विश्वासले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन