63
Shares
काठमाडौं, २७ वैशाख । अबैध रुपमा नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजात बनाएर गैरकानूनी रूपमा नेपाली नागरिकता लिएको आरोपमा कम्तीमा १० भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये केही सन् २००६ देखि देशमै बसोबास गर्दै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तीन महिना लामो अनुसन्धान पछि पक्राउ परेकाहरू मिठाई बनाउने व्यवसायमा संलग्न रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन