47
Shares
काठमाडौँ, २७ बैशाख । एमालेका सचेतक महेश बर्तौलाले मकवानपुर गढीको सामरी खोलामा तटबन्ध गर्न माग गरेको छ ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसँगै चिन्तामा रहेको बताएको हो ।
खोलामा तटबन्धको आवश्यकता रहेकोले बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । त्रिवेणी धामदेखि मनहरीको लोथरसम्म राप्ति नदी नियन्त्रणको लागि बृहत गुरुयोजना बनेको र त्यसको लागि सरकारले विशेष ध्यान दिन आग्रह गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन