53
Shares
धनुषा, २७ बैशाख । निर्माण व्यवसायीहरुले प्रदेश सरकारसँग आफूहरुको पुरानो भुक्तानी यथाशीघ्र गर्न माग गरेको छ ।
निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले आफूहरुको पुरानो बक्यौता रकम यथाशीघ्र भुक्तानी नगरिए बजेट अधिवेशन समेत चल्न नदिने चेतावनी दिएको हो ।
उनले मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट समस्या समाधान हुने आश्वासन दिएको बताउँदै त्यसपछि समस्या समाधान नभए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् ।
सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भइ आवश्यक प्रक्रिया पुर्याएर २÷३ दिनभित्र समस्या समाधान हुने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन