72
Shares
जनकपुरधाम, २८ बैशाख । मधेश प्रदेश सरकारले पहिलो कार्यकालमा पारित गर्न नसकेको मदरसा शिक्षा विधेयक प्रदेश सभामा ल्याउन माग गरिएको छ ।
राष्ट्रिय मुस्लिम परिषद् नेपालले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो ।
परिषद्का अध्यक्ष मुशाहीद हुसैनस हितको युवाले मुख्यमन्त्री सरोज कुमार यादव र मुख्य न्यायधिवक्ता विरेन्द्र ठाकुरलाई ज्ञापनपत्र बुझाएका थिए ।
अध्यक्ष हुँसैनको हस्ताक्षर रहेको ज्ञापनपत्रमा वर्तमान सरकारको कार्यकालमा विधेयक पास गर्न माग गरेको उल्लेख रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन