काठमाडौं, २८ बैशाख । सरकारले नेपाल विद्युत प्राधिकरणका सञ्चालक नियुक्ति प्रकरणलाई सुक्ष्म ढंगबाट अनुसन्धान कडाइका साथ गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय बाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र वित्त व्यवस्थापन वा परियोजना लगानीको क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको वा विगत ५ वर्षदेखि कम्तीमा १२ जना नेपालीलाई रोजगारी प्रदान गरी नेपाल भित्र उद्योग सञ्चालन गरिरहेको व्यक्तिहरु मध्येबाट एकजना मनोनित गर्न सक्ने प्रस्ताव गरिरएको हो ।
हाल उद्योग वाणिज्य तथा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिमध्येबाट एक जना सदस्य नियुक्त गर्ने व्यवस्था रहेका छन् ।
यस्तै कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र उपभोक्ताको हक हितसँग सम्बन्धित निकाय तथा संस्थामा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरको विद्युत उपभोक्ताहरु मध्येबाट एक जना सञ्चालक मनोनित हुने गरी ऐन संशोधन गर्न प्रस्ताव गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन