52
Shares
मोरङ, २९ वैशाख । मोरङको बूढीगंगा स्थित राठी इन्डष्ट्रिज उद्योगमा आगलागी भएको छ । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको थियो ।
बूढीगंगा गाउँपालिका वडा नं. ५ मा राजेन्द्र कुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो ।
आगो निभाउनको लागि १२ वटा दमकल सहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।
शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन