56
Shares
काठमाडौं, २९ बैशाख । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ८२ दललाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एस सहित ८२ दलले अडिट रिपोर्ट सार्वजनिक नगर्नेको सूचीमा राखेको हो ।
आयोगले ती दललाई पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमा भित्रै पेस गरेपनि सार्वजनिक नगरिएको भन्दै ७ दिन भित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न भनिएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन