64
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक कार्यक्रमका बीच भन्यो कि धेरैजसो मानिसहरुलाई आफनो विद्यालयको जन्म दिन कहिले हो थाहै छैनन् ।
गुजरातको अखिल भारतीय शिक्षा संघको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने कि उनको अनुभवमा, धेरै मानिसहरूलाई आफ्नो विद्यालयको ’जन्मदिन’ वा स्थापना दिवस कहिले हो भने समेत ज्ञात हुदैनन ।
विद्यालयको स्थापना वा जन्मदिनको बारेमा शिक्षक वा अभिभावद्धारा विद्यार्थीहरुलाई जानकारी नगराएका कारण सम्झना नभएको टिप्पणी गरे ।
विद्यार्थी र उनीहरूको विद्यालय बीचको असल सम्बन्ध विच्छेद बढेको उनले बताए । यो विच्छेद हटाउन विद्यालयको जन्मदिन वा स्थापना दिवश मनाउने परम्परा थालनी गर्न उनले सुझाव दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन