56
Shares
सिडनी, एएनआई । अपराधिक संगठन खालिस्तान समर्थकको अष्ट्रेलियाको सिडनीमा हुने कार्यक्रम माथि रोक लाग्दा कार्यक्रम रद्द भएका छन् ।
अष्ट्रेलियाको सिड्नीको ब्ल्याकटाउन सिटी काउन्सिलले घटनाबाट उत्पन्न धम्कीको बारेमा सयौं उजुरीहरू प्राप्त भएपछि ’सिख्स फर जस्टिस’ द्वारा खालिस्तान समर्थित कार्यक्रम माथि रोक लगाइएका हुन् । उक्त कार्यक्रममा प्रस्तावित जनमत संग्रह हुने थियो । ब्रिस्बेन, सिड्नी र मेलबर्नबाट खलिस्तान समर्थकहरूले धेरै मन्दिरहरू तोडफोड गरेको हालैका रिपोर्टहरू पछि अष्ट्रेलियाले यस्ता कदम उठाएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन