67
Shares
काठमाडौं, १ जेठ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ८ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार र तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेका हो ।
आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर भएर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन