80
Shares
वेइजिंग, एजेन्सी । एक बृद्ध अमेरिकी नागरिकलाई चीनले जासुसी को आरोप लगाउदै आजीवन कारावासको सजाय सुनाएका छन् ।
सन् २०२१ मा चीनमा हिरासतमा परेका ७८ वर्षीय अमेरिकी नागरिकलाई जासुसी गरेको आरोपमा आजीवन जेल सजाय सुनाएका हुन् ।
जोन शिङ–वान लेउङ विरुद्धको आरोपको विवरण चिनियाँ अधिकारीहरूले जारी गरेका छैनन् । व्यापार, प्रविधि, मानवअधिकार लगायतका विवादका कारण हालै ऐतिहासिक तल्लो तहमा पुगेको अमेरिका–चीन सम्बन्ध बिग्रँदै गएको बेला यो यस्तो चिनियाँ असर देखिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन