51
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत बेलायतको औपनिवेश रहेको समयमा बहुमूल्य कोहिनुर हिरा सहितका महत्वपूर्ण कलाकृतिहरु बेलायत पुगेको प्रमाणहरुको आधारमा भारतले फिर्ता ल्याउन द टेलिग्राफको रिपोर्टमा उल्लेख गरिएको छ ।
बेलायतबाट कोहिनूर हीरा र अन्य हजारौं औपनिवेशिक कलाकृतिहरू फिर्ता ल्याउन भारतले कूटनीतिक अभियान सुरु गर्ने बेलायती दैनिक द टेलिग्राफले रिपोर्ट गरेको हो ।
१०५ क्यारेटको हीरा ईस्ट इन्डिया कम्पनीले लिएको थियो र महारानी भिक्टोरियालाई प्रस्तुत गरेको थियो । भारतीय अधिकारीहरूले “बेलायतले सामना गरेको सबैभन्दा ठूलो बहुमूल्य कलाकृतिहरु स्वदेश फिर्ता हुने दावी” को योजना बनाइरहेका छन्, द टेलिग्राफको रिपोर्टमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन