55
Shares
नयाँ दिल्ली, एजेन्सी । बंगालको खाडीबाट सुरु भएको समुद्री चक्रवात मोचाले आईतवार बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा पाँच श्रेणीबाट प्रहार गरेको छ ।
चक्रवात मोचाले आइतबार बंगलादेश र म्यानमारको तटवर्ती क्षेत्रमा प्रहार गर्न थालेपछि क्याटेगरी फाइभको आँधी बराबरको तीव्रता बढेको हो ।
मौसमविदहरूले मोचा चक्रवातको चेतावनी दिएका छन्, जसका कारण पाँच लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यो लगभग दुई दशकमा बंगलादेशमा देखिएको सबैभन्दा शक्तिशाली आँधी हुन सक्छ । यसले बंगलादेशमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आक्रमण गर्न सक्ने डर उत्पन्न भएको आशंका गरिएका छन् । पीटीआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन