76
Shares
काठमाडौं, १ जेठ । बुद्धि तामाङको शीर्ष भूमिका रहेको फिल्म ‘वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति तय भएको छ ।
निर्माताले जेठ २६ गते प्रदर्शन हुने घोषणा गरेको हो । यसअघि गत वर्षको तिहारमा प्रदर्शनमा ल्याउने तयारी थियो ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका छन् ।
फिल्ममा तामाङ सहित विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, जयनन्द लामाको अभिनय रहेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन