नेपाल ट्रेड युनियन काँग्रेसको राम सोगारथ यादवको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति गठन

67 Shares

रौतहट, १ जेठ । नेपाल ट्रेड युनियन काँग्रेस रौतहटको सम्पर्ण सातौं जिल्ला अधिवेशनले राम सोगारथ यादवको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएका छन् । रौतहटको गरुडामा सम्पन्न भएको जिल्ला अधिवेशनबाट सर्वसहमतीको आधारमा जिल्ला कार्य समितिले गठन गरेर पूर्णता दिएका हुन् ।
सर्व सहमतीबाट पूर्णता पाएका जिल्ला समितिको उपाध्यक्षमा खुला तर्फ प्रभाकुमार झा, उपाध्यक्ष (महिला) संजु बैठा, उपाध्यक्ष (सेवा) तर्फबाट अमरेन्द्र कुमार सिंह, उपाध्यक्ष (अनौपचारिक) तर्फ अमरेन्द्र कुमार यादव, उपाध्यक्ष (उपदान) तर्फ सत्येन्द्र यादव चयन हुनु भएका छन् ।
सचिवमा महम्मद अब्दुला, सह सचिवद्धय श्रीमती सपना पासवान र किशोरी चौधरी, कोषाध्यक्षमा अंजु चौधरी र सह कोषाध्यक्षमा रामेश्वर ठाकुर लाई चयन गरिएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सदस्यहरुमा नरेश चौधरी, प्रदीप जयसवाल, शिवनाथ महतो, ब्रम्ह्देव ठाकुर र लाल बाबु महतो रहनु भएका छन् । महिला सदस्यहरुमा इन्दुदेवी राम, श्रीमती नितु जयसवाल र श्रीमती विणा महतोलाई चयन गरिएको जिल्ला अध्यक्ष रामसोगार यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।