58
Shares
काठमाडौँ, २ जेठ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४ सय ५० रुपैयामा कारोबार भैको थियो ।
आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघल जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन