83
Shares
काठमाडौँ, २ जेठ । शहिद स्मारक ए डिभिजन लिगमा मंगलबार तीन खेल हुँदै छन् ।
दुईवटा खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ ।
अखिल नेपाल फुटवल संघका अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब एकआपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन