70
Shares
काठमाडौं, ३ जेठ । इन्टर मिलान डर्बी एसी मिलानमालाई समग्रता ३–० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १–० ले पराजित गरेका छन् । मार्टिनेजले ७५ औं मिनेटमा गोल गरे ।
पहिलो लेग इन्टरले २–० ले जितेको थियो । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।
यी दुई बीचको दोस्रो लेगको खेल बुधबार राति हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन