59
Shares
हेटौंडा, ३ जेठ । हेटौँडामा मंगलबार जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका २ वर्षीय समर लोको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाए ।
ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जिप चालकलाई पक्राउ गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन