84
Shares
काठमाडौँ, ३ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
गोलभेँडा, स्थानीय काउली, रातो मूला र घिरौँलाको मुल्य प्रतिकेजी ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको हो ।
ठुलो भारतीय गोलभेँडा र लोकल गाजरको मुल्य ६५ रुपैयाँ, लोकल गोलभेँडाको मुल्य २८ रुपैयाँ, रातो आलुको मुल्य ३४ रुपैयाँ ६० पैसा, भारतीय रातो आलुको मुल्य ३० रुपैयाँ ६७ पैसा, सुकेको प्याजको मुल्य ३४ रुपैयाँ ५० पैसा, लोकल बन्दाको मुल्य ११ रुपैयाँ ८० पैसा, ज्यापु स्थानीय काउलीको मुल्य ६६ रुपैयाँ ६७ पैसा रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन