64
Shares
जनकपुरधाम, ३ जेठ । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर घटाउनु भएको छ ।
इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा भाडादर घटाउनु भएको यातायात व्यवस्था विभागले जनाएको हो ।
विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा घटाउदै आएका छन् ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ३.२० घटेको, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ र तराईका मालवाहकमा ४.६५ प्रतिशत भाडा घटाइएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन