तिब्बत, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा संचालनमा ल्याएका निजी विद्यालयहरुले तिब्बती संस्कृति र पहिचानलाई नष्ट गर्ने खतरा उत्पन्न भएको छ ।
तिब्बती अकादमिक सामाजशास्त्र डा ग्याल लो ले ट्विाट गर्दै भनेका छन् सीसीपीको छत्रछायामा तिब्बतमा चीनले अनिवार्य बोडिंग अथार्थ निजी विद्यालयहरुले तिब्बती संस्कृति र पहिचानलाई नष्ट गरिदिने आशंका व्यक्त गर्दै समयमै त्यसलाई रोकिनु जरुरी रहेको बताएको हो ।
चीनका अनिवार्य बोडिंग स्कुलहरुद्धारा निरन्तर रुपमा तिब्बती धर्म संस्कृति, पहिचान माथि प्रहार गर्दै जबरजस्ती चिनियाँ धर्म संस्कृतीलाई अंगिकार गर्न पटक पटक दवाव सृजना गर्ने गरिएको उनले ट्यिुटरको माध्यमबाट भने ।
यदी त्यस्ता कार्यलाई रोकिएन भने फुल वा वगैचाको हेरचाह गर्ने माली जस्तै जराबाट नै विरुवा उखेल्ने जस्तै–सीसीपीले हामीलाई सधैंभरी मेटाउन सक्दो प्रयास गरिरहेको उनले जेनेभा सम्मेलनमा गम्भीर आरोप लगाए । ट्विटर ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन