74
Shares
काठमाडौँ, ४ जेठ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ ।
नेप्से सूचक १८४६.६९ विन्दुमा आएको हो ।
२ लाख ५६ हजार भन्दा बढीको सेयर कारोबार भएका छन् । १२ कम्पनीको ६ सय ९० कित्ता सेयर कारोबार भएका हुन् ।
कुल १४ वटा कम्पनीको कारोबार भएको छ । ९ कम्पनीको मुल्य बढेको, २ वटा कम्पनीकोे मूल्य घटेको र बाँकी कम्पनीको मुल्यमा कुनै परिवर्तन भएको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन