खाेज र खाेप कार्यक्रमले तिब्रता पाए अषाढ भित्र राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुदै

112 Shares

प्रेमचन्द्र झा
राैतहट, ४ जेठ । जिल्लामा खाेज र खाेप कार्यक्रमले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै कार्यक्रम चलिरहेको हाे । नेपाल सरकारकाे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४ देखि ५ स्थानमा गाउँ घर खाेप क्लिनिक सञ्चालन भई रहेका छन । सो खोप केन्द्रमा वेलैमा खोप नलिई छुटेका वालवालिकाका लागि खाेज र खाेप दिन कार्यक्रम संचालनमा रहेका छन । खाेप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुह तथा वालवालिकाहरुलाई खोप दिदैछ । वालवालिकाहरुले पाउनु पर्ने सबै खोप केन्द्र मार्फत दिई रहेको जिल्ला स्वास्थ्य कार्यालय राैतहटका प्रमुख सुरेश प्रसाद यादवले वताए । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो कार्यक्रम भएको हाे । पुर्ण खाेप सुनिश्चितता बाैधीमाई ,देवाही गोनाही ,पराेहा ,माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गाैर नगरपालिका रहेका छन ।
खाेज र खाेप अभियानमा जिल्लाका सबै वालवालिका खाेप पाएको देखाई सकेपछि मात्र राैतहट पुर्ण खाेप घोषणा हुने प्रमुख यादवले बताए ।
जन्म देखि १५ महिना भित्र सेडुल अनुसारकाे खाेप लिनु पर्ने हुन्छ ।
जिल्लाको आठ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखाेप दिगाेपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ।
खाेज र खाेप अभियानले अषाढ सम्म राैतहटलाई खाेप सुनिश्चितताको लेवलमा पुर्याउ छन । बच्चालाई स्वस्थ्य रहने पुर्ण अधिकार हाे । बच्चा जन्मने वितिकै विसिजि दिनु पर्ने हुन्छ । ६ हप्तामा राेटा , पाेलियाे,पिसिभि,डिपिटि ,हेपबि ,हिबको खोप १० हप्तामा राेटा, पाेलियाे, पिसिभि,डिपिटि,हेप वि , हिप खोप लगाई सक्नु पर्दछ । वालवालिकालाई १४ हप्तामा पाेलियाे एफ आई पिभि, डिपिटी, हेपबि ,हिबखोप दिने हो । ९ महिनामा एफ आई पिभि,पिसिभी,दादुरा- रुवेला,१२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा- रुवेला , टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन । २०३४ सालमा विफर उन्मुलन भएपछि रुपन्देही ,सिन्धुपाल्चोक र धनुषा जिल्लावाट खाेप कार्यक्रम शुरु भएको थियो । हाल ७७ वटै जिल्लामा १३ राेग विरुद्व १३ खाेप चलि रहेका छन । स्वास्थ्यकर्मी र भ्याक्सीन कमि छैन । खोप लिई सकेपछि वालवालिकामा हुने समान्य अषर खोपाएको ठाउमा दुख्ने ,ज्वराे आउने हुन्छ । त्यसका कारण ड्रप आउट हुने मुख्य समस्याको रुपमा रहेको प्रमुख यादवले वताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।