प्रधानमन्त्री मोदीले जापानमा भारतीय समुदायका नागरिकहरुसँग कुरा गरे

94 Shares

हिरोसिमा, एजेन्सी ६ जेठ । जी–७ राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री जापानको हिरोसिमा पुगेपछि उनलाई हेर्न र स्वागत गर्न भारतीय मूलको मानिसहरुको उपस्थितिलाई उनले सम्बोधन गरे ।
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जापानको हिरोसिमामा आफू बसेको होटेल बाहिर पर्खिरहेका भारतीय समुदायका मानिसहरूसँग सम्बोधन गर्दै कुराकानी गरे ।
विभिन्न अनलाइनमा एउटा भिडियो सार्वजनिक भएको छ, जसमा प्रधानमन्त्री मोदीले बालबालिकासँग हात मिलाउँदै, भारतीयहरूसँग फोटो खिचिरहेको र केही अटोग्राफमा हस्ताक्षर गरेको देखाइएको छ ।
उल्लेखनीय छ, प्रधानमन्त्री मोदी समूह अफ सेभेन (जी–७) शिखर सम्मेलनमा भाग लिन हिरोसिमामा छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।