54
Shares
रौतहट, ९ जेठ । रौतहटको मौलापुर नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मौलापुर नगरपालिका वडा नम्बर ४ पतौराका गम्भीरा साहको ३५ वर्षीय श्रीमती प्रतिमा देवी मंगलवार विहान धारामा पानी लिन गएको वेला चट्याङ लागेर मृत्यु भएको हो ।
मृतक महिलाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट