58
Shares
रौतहट, १२ जेठ । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ८ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ७ हजार ८ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ तोकिएको छ ।
बिहीबार तेजाबी सुन तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन