57
Shares
वासिंगटन, एजेन्सी । अमेरिकाले चीन माथि आफना प्रायोजित ह्याकरहरुको माध्यमबाट अमेरिकी नौ सेनाको महत्वपूर्ण पूर्वाधारलाई लक्ष्ति गरेको गम्भीर आरोप लगाएका छन् ।
निकट भविष्यमा सम्भावित द्वन्द्वको स्थितिमा सञ्चार लाइनहरुलाई उकास्नका लागि चिनियाँद्धारा–प्रायोजित ह्याकरहरूले पश्चिमी प्रशान्त महासागरमा रहेको प्रमुख सैन्य अड्डा रहेको गुआममा अमेरिकी नौसेनाको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको अमेरिकाले चीन माथि गम्भीर आरोप लगाएका हुन् ।
चीनले उक्त आरोपको खण्डन गर्दै अमेरिकी एनएसएलाई विश्वको सबैभन्दा ठूलो ह्याकिङ समूह भनेको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट