70
Shares
लाहौर, एजेन्सी । पाकिस्तानको इन्टर सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) र आतंकबादी संगठनका नेताहरुले महिला र नबालिक बालबालिकाहरुलाई प्रयोग गरिरहेको प्रमाणहरु फेला परेका छन् ।
पाकिस्तानी सरकारको स्वामित्वमा रहेका आईएसआई र आतंकवादी समूहका नेताहरूले महिला र नाबालिकहरूलाई हतियार, लागूपदार्थ बोक्न र सन्देशहरू पठाउन प्रयोग गरिरहेका हुन् ।
भारतीय सेनाका एक अधिकारीलाई उढृत गर्दै समाचार एजेन्सी पीटीआईका अनुसार चिनार कोर्प्सका जनरल अफिसर कमान्डिङ लेफ्टिनेन्ट जनरल अमरदीप सिंह औजलाले भने, “आतंकवादको अदृश्य रूप चिन्ताको कारण हो र हामी यो घटनालाई हटाउन संयुक्त रूपमा काम गरिरहेका छौं ।” मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन