69
Shares
वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा अमेरिकी राष्ट्रपति जो बिडेनले जुन २१ मा रात्रिभोजको आयोजना गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको परिवारले जुन २१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आत्मीय रात्रिभोज आयोजना गर्ने योजना बनाएको हो, प्रशासनका एक वरिष्ठ अधिकारीले पीटीआईलाई भने ।
भारतीय प्रधानमन्त्री मोदीले जुन २२ मा ह्वाइट हाउसमा स्टेट डिनरमा पनि भाग लिनेछन् । “मलाई लाग्छ कि स्टेट डिनर वास्तवमै अमेरिका–भारत सम्बन्धको उत्सव हुनेछ,“ अधिकारीले थपे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट