अमेरिका सामु चीन घुडा टेक्दै, अमेरिका सँग वार्ताको ढोका सधैं खुला रहेको चीन

69 Shares
एजेन्सी, १ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण अघि चीन अमेरिका सामु घुडा टेक्ने संकेतहरु दिएको विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुमा रिपोर्ट प्रकाशित गरिएका छन् ।
पछिल्लो समयमा ताइवानको विषयमालाई लिएर अमेरिका संग सम्बन्ध खराब हुँदै गएका चीनले एक कदम पछि हट्दै अमेरिका संग सम्बन्ध सुधारको लागि घुडा टेक्न थालेको बताइएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अमेरिकासँग वार्ताको ढोका सधैं खुला रहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीन र अमेरिका बीचको सञ्चार कहिल्यै नरोकिएको बताउँदै दुवै राष्ट्रले आपसी सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नुपर्ने बताएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण तथा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि यस प्रकारको वयान चीनियाँ पक्षको आउनुको पछाडीको स्वार्थ के होला आउदो समयले देखाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।