सेवाग्रहीको सुविधाको लागि जिप्रका रौतहटमा विधुतिय राहदानी सेवाको काम मंगलवार विहान देखि संचालनमा–प्रजिअ मिश्र

93 Shares

रौतहट, ५ असार । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्रहीको हितलाई मध्यनजर राख्दै मंगलवार विहानै देखि विधुतिय राहदानी सेवाको काम संचालनमा ल्याएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको विशेष पहलमा आज विहान ७ बजे देखि सेवाग्रहीलाई सुविधा होस भन्दै विद्युतिय राहदानीको काम संचालनमा ल्याएको हो ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार सेवाग्राहीको चापलाई ध्यान दिदै विहान देखि सेवा दिन लागेको हो । आईतवार देखि विहिवार सम्म विहान ७ बजे देखि सांझ ५ बजे सम्म तथा शुक्रबार विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म विधुतिय राहदानी सेवाको काम संचालनमा ल्याएको बताए ।
विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिई सकेका छन । सेवाग्राहीको सुविधाको लागि सो कार्यालय परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरिएका छन । गर्मिमा सेवा ग्राहीलाई राहत होस भनी बढि चहल पहल हुने प्रतिक्षालय सहितका ठाउं ठाऊमा पंखा जडान समेत गराइएको प्रजिअ मिश्रले भने ।
प्रजिअ मिश्रले आफू यहाँ जनताहरुको सेवा सुविधा सहज रुपमा पार्दर्शी रुपमा दिन आएको छु, म जनता माथि शासन गर्ने सिडिओ होइन, जनताहरुलाई जतिसक्दो सेवा प्रदान गराएर उनीहलाई राहत दिनु, जिल्लामा शान्ति स्थापना गराउन, सुखद र सम्पन्न समाजको निर्माण गर्नमा आफूबाट हुने हरेक प्रकारको सहयोग गर्न सधै तत्पर रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।