89
Shares
नयाँ दिल्ली, एजेन्सी । राज्य भ्रमण भनेको के हो, भन्ने सवालमा कुनै पनि देशका राष्ट्र प्रमुखको भ्रमण त्यहाँका राष्ट्र प्रमुखको निमन्त्रणमा गरिने भ्रमणलाई राष्ट्र भ्रमण भन्ने गरिन्छ ।
राज्य भ्रमण भनेको विदेशी राष्ट्रको राष्ट्र प्रमुखको निमन्त्रणामा कुनै राष्ट्र प्रमुखले विदेशी देशको औपचारिक भ्रमण गर्नु हो ।
गन्तव्य राष्ट्रको राज्य प्रमुखले राज्य भ्रमणको सम्पूर्ण अवधिको लागि भ्रमण गर्ने राष्ट्र प्रमुखलाई होस्ट गर्नुपर्छ । यसमा पाहुना नेताका लागि आयोजक नेताद्वारा आयोजित स्वागत समारोह समावेश छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट