चिनियाँ एप टिकटकको माध्यमबाट जसपाका प्रमुख सचेक प्रदीप यादवको चरित्र हत्या गर्ने गिरोह विरुद्ध प्रहरी कारवाहीका लागि सक्रिय

93 Shares

रौतहट, १३ असार । केही अदृष्य शक्तिहरुको फण्डिंगमा जसपा संसदीय दलका प्रमुख सचेतक एवं मधेशका प्रभावशाली नेता प्रदीप यादवको चरित्र हत्या गर्न विभिन्न गिरोह सक्रिय रहेका छन् ।
मधेशी जनताको हक अधिकार सम्पन्न बनाउनका अनवरत रुपमा लागि सडकदेखि सदन सम्म आवाज उठाउदै आएका एवं नेपालको आर्थिक नगरीबाट सरोकार राख्ने तथा राष्ट्रिय राजनीतिमा प्रभाव बढाउँदै आएका नेता यादवको चरित्र हत्या गरेर जनमानसमा नकारात्मक धारणा फैलाउने यतिखेर अदृष्य शक्तिहरुको इशारामा पर्दा पछाडीबाट गिरोह सक्रिय भएपछि नेपाल प्रहरी एक्सनमा आएका हुन् ।
सांसद यादवलाई चिनियाँ एप टिकटकको माध्यमबाट गालीगलौच एवं चरित्र हत्या गर्ने खालको भिडियो बनाएर भाइरल बनाइरदा सोको कानुनी उपचारको लागि उनका स्वकीय सचिव निखिल वर्णवालको उजुरीका आधारमा प्रहरीले दोषीविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाएका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको Tiktok Id@upendra shah243 र @ravibarnwal13 Id  भएका व्यक्तिले अश्लील गालीगलौच गरेर चरित्र हत्या गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।
अश्लील गालीगलौच गरी ३ः५४ सेकेन्डको भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको र सांसद यादवको चरित्र हत्या हुनुको साथै समाजमा उनको मान प्रतिष्ठामा समेत आँच पुगेको उजुरीमा उल्लेख छ ।
मधेस प्रदेशको पर्सा जिल्ला क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सांसद प्रदीप यादव वन मन्त्री समेत भइसकेको र जनताको आवाज सडकदेखि सदनसम्म राख्दै आएको उल्लेख गर्दै चरित्र हत्या गर्न खोज्नेहरुलाई पक्राउ गरी भिडियो डिलिट गराई कानुनी कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।