सान फ्रान्सिस्को स्थित भारतीय वाणिज्य दूतावासमा भएको आगजनीको अमेरिकाद्धारा निन्दा

48 Shares

सान फ्रान्सिस्को, एजेन्सी । अमेरिकाले आइतबार सान फ्रान्सिस्को स्थित भारतीय वाणिज्य दूतावासमा खालिस्तान समर्थकहरूले गरेको आगजनीको प्रयासको कडा निन्दा गरेको छ।

अमेरिकाको स्थानीय च्यानल दया टिभीको रिपोर्टअनुसार खालिस्तानी कट्टरपन्थीहरूले भारतीय कन्सुलेटमा आगजनी गरेका थिए ।

आगलागीबाट धेरै क्षति नभएको प्रतिवेदनमा उल्लेख छ । साथै यस घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन् । 

खालिस्तान समर्थकहरूले घटनाको बारेमा एक भिडियो पनि जारी गरेका छन्। यद्यपि, एबीपीले यो भिडियोलाई स्वतन्त्र रूपमा प्रमाणित गरेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्वीट गर्दै सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा भएको कथित तोडफोड र आगजनीको प्रयासको अमेरिकाले कडा निन्दा गरेको उल्लेख छ । 

संयुक्त राज्य अमेरिकामा कूटनीतिक सुविधाहरू वा विदेशी कूटनीतिज्ञहरू विरुद्ध तोडफोड वा हिंसा फौजदारी अपराध मानिन्छ ।

यो घटना खलिस्तान समर्थक प्रदर्शनकारीहरूको समूहले गत मार्चमा पनि सान फ्रान्सिस्को रहेको भारतीय वाणिज्य दूतावासमा आक्रमण र क्षति पुर्‍याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।